तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को नियमित बैठक बसिरहेको हो । 

बैठकले सरकारका नियमित कामकारबाही तथा समसामयिक विषयका बारेमा छलफल गरि महत्त्वपूर्ण निर्णय गर्ने बताइएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button