एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
काठमाडौं।नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ ।
राष्ट्रियसभा र विधान संशोधन मस्यौदालगायतको विषयमा छलफल गर्न एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको हो । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय, आलोकनगरमा बस्नेछ ।








प्रतिक्रिया राख्नुहोस्