तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति यादवको भेट

काठमाडौँ I राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहायप्रसाद यादवले भेट गर्नुभएको छ । 

राष्ट्रपतिभवन शीतलनिवासमा आज बिहान उहाँहरूबिच भएको भेटमा मुलुकको समसामयिकलगायतका विषयमा विचार विमर्श भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button