मन्त्रीपरिषद् बैठक बस्दै
काठमाडौँ। आज मन्त्रीपरिषद्को बैठक बस्दै छ ।
बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्