शेखर कोइराला समूहको बैठक बस्दै
काठमाडौँ । नेपाली काँग्रेसको संस्थापनइतर पक्षको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्ने जनाएको छ ।
नेता शेखर कोइरालाले केन्द्रीय कार्य सम्पादन समितिको बैठकअघि आफू पक्षका नेताहरूसँग छलफल गर्न लाग्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्