तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा एकीकृत समाजवादीको बैठक सुरु

काठमाडौँ I नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बसिरहेको छ । 

काठमाडौँमा जारी बैठकमा पाटीको राष्ट्रिय महाधिवेशन, राष्ट्रिय सभाको निर्वाचन, लगायतका विविध विषयमा छलफल हुने पाटी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । 

बैठकमा आवश्यक रणनीति तथा कार्य योजना बनाएर देशभर सङ्गठन विस्तार गर्ने र समसामयिक परिस्थिति तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल हुने प्रवक्ता खतिवडाले बताउनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button