ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु
बाँके । नेपालगन्जको धम्बोझी चोक नजिकै ट्याङ्करको ठक्करबाट एक जनाको ज्यान गएको छ ।
बेलुका ६ बजेको समयमा धम्बोजी नजिकै जेब्रा क्रसमा पेट्रोल बोक्ने ट्याङ्करको ठक्करबाट एक महिलाको घटनास्थलमै मृत्यु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्