तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु

काठमाडौँ।मन्त्रिपरिषद् बैठक बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक जारी रहेको प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले जनाएको छ ।

बैठकमा काठमाडौँमा आज हुने प्रदर्शन र शान्ति सुरक्षा, जाजरकोट भूकम्पबाट पीडितहरूको उचित व्यवस्थापन र राहत वितरण तथा समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button