तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री प्रचण्ड र सिपिसि तिब्बतका सचिवबीच भेटबार्ता

काठमाडौँ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिच भेटवार्ता भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सचिव वाङ छुङछेङ लगायतको टोली सहभागी थियो ।

भेटमा दुई देशबीचको आपसी सहकार्य र आपसी हितका बारेमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button