तपाईँ सुन्दै हुनुहुन्छः

सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौं । जाजरकोट भूकम्पपछि सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बसिरहेको छ ।

भूकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल गर्न बैठक बोलाइएको  प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

भूकम्पबाट अहिलेसम्म जाजरकोट  र पश्चिम रुकुममा गरी १५७ जनाको मृत्यु भइसकेको छ भने २५३ जना घाइते भएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button