मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी
काठमाडौँ। मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । समसामयिक राजनीति र विकास निर्माणसँग सम्बन्धित रहेर छलफल र निर्णय हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्