भरतपुरमा ढकमक्क फुलेका सयपत्री फूल (फोटोफिचर)

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २६ मा ढकमक्क फुलेका सयपत्री फूल । यो बर्ष तिहारअघिकै सयपत्री फुलेपछि ओइलिन्छ कि भन्ने चिन्तामा चितवनका किसान ।

४ विघा क्षेत्रफलमा फूलखेती गरेका दिपक पाख्रिनले यसबर्ष उत्पादन दोब्बर भएपनि फूल बिक्री नहुँदा चिन्तामा रहेको बताउनु भयो । यहाँ टेनिस, कलकत्ते र अरेञ्जबल जातका सयपत्री फूल लगाइने गरिन्छ ।
















प्रतिक्रिया राख्नुहोस्