तपाईँ सुन्दै हुनुहुन्छः

महासचिव गुटेरेस पुलचोकस्थित संयुक्त राष्ट्रसङ्घ भवनमा

काठमाडौँ।संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस ललितपुरको पुलचोकस्थित संयुक्त राष्ट्रसङ्घ भवनमा आयोजित स्वागत समारोहमा सहभागी हुनुभएको छ ।

राष्ट्रसङ्घको नेपालस्थित कार्यालयका तर्फबाट आयोजना गरिएको स्वागत समारोहमा महासचिव गुटेरेस र संयुक्त राष्ट्रसङ्घका विशिष्टिकृत निकाय, कोष तथा कार्यालयका प्रतिनिधिहरू, कर्मचारी सहभागी हुनुहुन्छ । चारदिने नेपालमा भ्रमणका क्रममा रहनुभएका महासचिव गुुटेरेस आज संयक्त राष्ट्रसङ्घको भवनमा पुग्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button