तपाईँ सुन्दै हुनुहुन्छः

दशैँमा न्युरोड, असन, इन्द्रचोक क्षेत्रमा देखिएको ग्राहकहरूको भिड (फोटो फिचर)

काठमाडौँ I नेपालीहरूको महान् पर्व दशैँ नजिकिएसँगै देशभरका बजारहरू व्यस्त हुन थालेका छन् । 

दशैँका लागि किनमेल गर्न काठमाडौँ उपत्यकाको प्रमुख व्यापारिक केन्द्र न्युरोड, असन, इन्द्रचोक, क्षेत्रमा ग्राहकहरूको भिड लागेको छ । 

केही समयअघि सुस्त देखिएको बजार चाडवाडको आगमनसँगै फेरि चलायमान बनेको छ । 

फोटो फिचर :

प्रतिक्रिया राख्नुहोस्

Back to top button