तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति पौडेलद्वारा उपराष्ट्रपति यादवको स्वास्थ्य लाभको कामना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति राम सहाय प्रसाद यादवको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । डेंगीका कारण उपराष्ट्रपति यादव सिभिल अस्पतालमा उपचार गराइरहनु भएको छ ।

राष्ट्रपति पौडेलले उपराष्ट्रपति यादवलाई टेलिफोन गरी स्वास्थ्य लाभको कामना गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button