सुझाव समितिद्वारा पर्यटनमन्त्री समक्ष प्रतिवेदन पेश
काठमाडौँ । नेपाल वायुसेवा निगम सुधारका लागि बनेको दिपेन्द्र बहादुर क्षेत्री नेतृत्वको सुझाव समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती समक्ष प्रतिवेदन बुझाएको छ ।
समितिमा चाटर्ड एकाउन्टेन्ट पिउस आनन्द, क्याप्टेन ओम गुरुङ, सञ्चारकर्मी टिकाराम राई र साहारा न्यौपाने सदस्य हुनुहुन्छ ।
प्रतिवेदनको सारसंक्षेपः












प्रतिक्रिया राख्नुहोस्