तपाईँ सुन्दै हुनुहुन्छः

साफ यू-१९ को सेमिफाइनल आज, नेपालले भारतको सामना गर्दै

काठमाडौं । नेपाल र भारतबिचको फुटबल प्रतिस्पर्धा हुदैँछ ।

नेपालमा जारी साफ यू–१९ च्याम्पियनसिपमा नेपाल र भारत बिच प्रतिस्पर्धा हुन लागेको हो । सो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

भुटानलाई २–१ को अन्तरले हराएर सेमिफाइनलमा आएको भारत र माल्दिभ्सलाई ४–१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको नेपाल बिच आज प्रतिस्पर्धा हुन लागेको हो ।

जितसँगै भारतले २ खेलमा ६ अंक जोडेको छ भने नेपाल ३ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button