तपाईँ सुन्दै हुनुहुन्छः

दाङमा सालनालसहित नवजात शिशुको शव फेला

दाङ।दाङको तुलसीपुरमा सालनालसहित नवजात शिशुको शव फेला परेको छ ।

शिशुको शव शुक्रबार तुलसीपुर उपमहानगरपालिका ५ न्यूरोडस्थित कुलोमा नवजात शिशुको शव फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

शिशुको शव तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिनुभयो । शिशुको विषयमा थप अनुसन्धान भइरहेको केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button