एसिया कप क्रिकेट : आसिफको अर्धशतक
काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा सुरुआती ब्याट्सम्यान आशिफ शेखले अर्धशतक बनाएका छन् ।
श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा भएको खेलमा आसिफले ८८ बलमा सात चौकाको मद्दतमा ५० रन बनाएका हुन् ।








प्रतिक्रिया राख्नुहोस्