तपाईँ सुन्दै हुनुहुन्छः

आजदेखी एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आजवाट सुरु हुदैँछ ।

धनगढी नगरपालिका–१४ सिरहास्थित चौथौं महाधिवेसन स्थलमा सचिवालय बैठक बस्न लागेको हो ।

गत भदौं ९ वाट सुरु हुने भनिए पनि मौसमका कारण स्थगित भएको सचिवालय बैठक आजवाट सुरु हुन लागेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button