राष्ट्रिय सभा बैठक भदौ ५ गतेका लागि सारियो

काठमाडौँ । भोली १ बजेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक भदौ पाँच गतेका लागि सारिएको छ ।
सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलको आग्रहमा राष्ट्रिय सभाको बैठक भदौ ५ गते १ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद्का महासचिव डा. भरतराज गौतमद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।








प्रतिक्रिया राख्नुहोस्