तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभाको आजको बैठक स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ ।
आज दिउँसो १ः००बजे बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो ।

संसद् सचिवालयले एक सूचना जारी गरी विशेष कारणले निर्धारित समयमा बैठक बस्न नसकेको भन्दै प्रतिनिधिसभाको अर्को बैठक भोली दिउँसो १ः०० बजे बस्ने जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button