तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज भएको भेटमा संवैधानिक परिषद्को बैठक बोलाउने, प्रधानन्यायाधीश सिफारिसलगायतका विषयमा छलफल भएको छ ।

यसैगरी संसद् अवरोध खुलाउने बारेमा पनि छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button