प्रधानमन्त्री र आइएफएडिक प्रमुख बिच भेटवार्ता

काठमाडौँ I प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड ´ र इन्टरनेशनल फण्ड फर एग्रिकल्चर,आइएफएडिका प्रमुख डाक्टर अल्भारो लारिओ बिच भेटवार्ता भएको छ ।
उक्त भेटवार्तामा आइएफएडिद्वारा नेपालमा संचित विभिन्न परियोजनाका समीक्षा,आइएफएडि र नेपालबिचका सम्बन्ध लगायतका बारेमा कुराकानी भएको थियो । नेपालमा कृषि क्षेत्रमा आइएफएडिका विभिन्न परियोजनाहरू सञ्चालित छन् ।








प्रतिक्रिया राख्नुहोस्