तपाईँ सुन्दै हुनुहुन्छः

समाचार सच्याइएको

काठमाडौँ I रेडियो नेपालको अनलाइनमा असार १९ गते प्रकाशित “दोहोरो नागरिकता बनाउने महिला र उनको पति पक्राउ” शीर्षकको समाचारमा एक पक्षीय स्रोतको मात्रै कुराहरू उल्लेख गरिएको भन्दै समाचारमा उल्लेखित व्यक्तिको परिवारले प्रेस काउन्सिलमा उजुरी दर्ता गराएको र खण्डन समेत गरी दिन भनी गरेको आग्रहप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । 

प्रकाशित समाचारमा भएको त्रुटि क्षमा याचना सहित सच्याइएको छ । 


सच्याइएको सम्बन्धित समाचार
दोहोरो नागरिकता बनाउने महिला र उनका पति प्रहरीको नियन्त्रणमा

प्रतिक्रिया राख्नुहोस्

Back to top button