तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरीमा भाेलि सार्वजनिक बिदाको दिन पनि नागरिकता वितरण गरिने

सुनसरी  । सुनसरीमा बिहीबार (भोलि) सार्वजनिक बिदाको दिन पनि नागरिकता वितरण गरिने भएको छ । इद पर्वको अवसरमा बिहीबार सरकारले सार्वजनिक बिदा दिए पनि सुनसरी प्रशासनले भने सेवा प्रवाह गर्ने जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जारी गरेको सूचना अनुसार इद पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिए पनि प्रशासनले नयाँ तथा प्रतिलिपि नागरिकता सेवा, राहदानी सम्बन्धि र राष्ट्रिय परिचयपत्र सम्बन्धि सेवा प्रवाह गर्ने जनाएको छ । 

हेर्नुहाेस् सूचना:

प्रतिक्रिया राख्नुहोस्

Back to top button