बजेटको पक्षमा मतदान गर्ने नेकपा एसको निर्णय
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) ले बजेटको पक्षमा मतदान गर्ने भएको छ ।
बुधबार संसद् भवन नयाँ बानेश्वरमा बसेको नेकपा एस संसदीय दलको बैठकले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको सांसद मेटमणि चौधरीले जानकारी दिनुभयो ।
बिहान ११ बजेदेखि सुरु भएको प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पारितको प्रस्ताव प्रस्तुत हुँदैछ ।








प्रतिक्रिया राख्नुहोस्