तपाईँ सुन्दै हुनुहुन्छः

प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाई असार ३२ मा हुने 

काठमाडौँ I प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ जेठ ३२ गते बिहीबार गरिने भएको  छ ।

संसदीय सुनुवाइ समितिको आज सिंहदरबारमा बसेको बैठकले ३१ गते बुधबार उजुरीकर्ताहरूसँग छलफल गर्ने र ३२ गते बिहीबार कार्कीको सुनुवाइ सकिएपछि  त्यसैदिन निर्णय गरिने कार्यतालिका तय गरेको छ ।  

प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध २९ वटा उजुरी परेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button