तपाईँ सुन्दै हुनुहुन्छः

योगगुरु रामदेव खप्तडमा

धनगढी । योगगुरु स्वामी रामदेव खप्तड पुग्नु भएको छ । आज धनगढीबाट नेपाली सेनाको हेलिकप्टरमार्फत उहाँ खप्तड जानु भएको हो । उहाँलाई मुख्यमन्त्री कमल बहादुर शाहले स्वागत गर्नुभयो । स्वामी रामदेव प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनमा सहभागी हुनका लागि खप्तड पुग्नु भएको हो । 

आध्यात्मिक सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज समुद्घाटन गर्नु हुने कार्यक्रम रहेको छ । सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा भएको सम्मेलन  आजदेखि जेठ २५ गते सम्म चल्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button