तपाईँ सुन्दै हुनुहुन्छः

याेगगुरु रामदेव धनगढी, खप्तड जानुहुँदै

धनगढी । प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन २०८० मा सहभागी हुन याेगगुरु रामदेव धनगढी आईपुग्नु भएको छ ।

सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज एक समारोहका बिच समुद्घाटन गर्नुहुने छ । स्वामी रामदेव धनगढी विमानस्थलबाट हेलिकप्टर मार्फत खप्तड जानूहुने छ । उहाँ सम्मेलनको विशिष्ट पाहुना हुनुहुन्छ ।

आज जेठ २३ गतेदेखी शुरु हुने सम्मेलन जेठ २५ गते सम्म चल्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button