तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

पाल्पा । पाल्पाको रैनादेवी छहरा ८ सत्यवतीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

लु १ च ९०२४ नम्बरको जिप दुर्घटनामा तीन जनाको मृत्यु हुनुका साथै १२ जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी चौकी बल्डेङगढीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button