तपाईँ सुन्दै हुनुहुन्छः

युएईद्वारा सर्बियामा भएको सामूहिक गोली काण्डको कडा निन्दा

अबुधाबी । युएईले सर्बियामा भएको सामूहिक गोली काण्डको कडा निन्दा गरेको छ  । 

उक्त  गोली काण्डमा धेरैको मृत्यु  भएको थियो भने ठुलै सङ्ख्यामा घाइते भएका छन्।

परराष्ट्र र अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयले यस किसिमका आपराधिक कार्यहरूको कडा निन्दा गरेको छ। साथै  शान्ति र स्थिरतालाई कमजोर तुल्याउँने  हरेक प्रकारका हिंसा र आतङ्कवादको विपक्षमा रहेको पनि स्पष्ट पारेको छ ।रासस/एएनआई/ वाम

प्रतिक्रिया राख्नुहोस्

Back to top button