तपाईँ सुन्दै हुनुहुन्छः

एसीसी प्रिमियर कप : नेपाललाई दोस्रो सफलता

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत अहिले नेपालले टस जितेर पहिला बलिङ गरिरहेको छ ।

यसैक्रममा नेपालले दोस्रो विकेट लिएको छ । नेपालका लागि सोमपाल कामी र करण केसीले एक एक विकेट लिएका छन् । ८ रन बनाएर खेलिरहेका वृत्य अरविन्दलाई करण केसीले आउट गरेका हुन् । यस अघि कप्तान मोहमद वासिम ११ रन बनाएर आउट भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button