तपाईँ सुन्दै हुनुहुन्छः

यूएईविरुद्ध टस जितेर नेपालले रोज्यो फिल्डिङ

काठमाडौँ।एसीसी प्रिमियरको फाइनल खेलमा यूएईविरुद्ध नेपालले फिल्डिङ रोजेको छ ।

त्रिवि क्रिकेट मैदानमा खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो ।

यस्तै नेपालले टिममा एक खेलाडी परिवर्तन गरेको छ ।

दीपेन्द्रसिंह ऐरीलाई बेन्चमा राख्दै गुलसन झालाई प्लेइङ ११ मा ल्याइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button