रवि लामिछाने भारी मतले विजयी

चितवन । चितवन क्षेत्र नं. २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतले विजयी हुनुभएको छ ।
५४ हजार १७६ मत प्राप्त गरि लामिछाने विजयी हुनुभएको छ, उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार जीत नारायण श्रेष्ठले ११ हजार २१४ मत प्राप्त गर्नुभयो भने नेकपा एमालेका उम्मेदवार राम प्रसाद न्यौपानेले १० हजार ९३६ मत प्राप्त गर्नुभयो ।
लामिछाने ४२ हजार ९६२ मतको भारी मतान्तरले विजयी हुनुभएको हो ।








प्रतिक्रिया राख्नुहोस्