तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजे बैठक शुरु हुनेछ ।

बैठकमा तीनवटा विधेयक पेस गरिने र एउटा शोक प्रस्ताव पारित गिरने संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button