तपाईँ सुन्दै हुनुहुन्छः

टीआरसी विधेयकलाई सर्वस्वीकार्य बनाउने शीर्ष तहमा सहमति


काठमाडौं ।बालुवाटारस्थित सभामुख निवासमा बसेको प्रधानमन्त्री र सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सकिएको छ ।

टीआरसी लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको छ । विषय र प्रक्रियामा पुनः छलफल हुनेछ ।

संयुक्त समिति र अन्य समितिको नेतृत्व र प्रतिनिधित्व सहमतिमा टुंगो लगाउन नेताहरु सहमत हुनुभएको छ ।

अर्को बैठक वैशाख १ गते दिउँसो १ बजे सिंहदरवारमा बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button