सत्ता गठबन्धन दलहरूको बैठक जारी
काठमाडौँ । सत्ता गठबन्धन दलहरूको बैठक जारी छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा कुन दललाई कुन मन्त्रालय दिने भन्ने टुङ्गो लगाउने प्रयास जारी रहेको छ ।

दलहरूलाई दिइने मन्त्रालयको सङ्ख्या टुङ्गिए पनि कुन दललाई कुन मन्त्रालय दिने भन्ने विषयमा सहमति हुन नसेपछि दलहरुबीच छलफल जारी छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, जसपा अध्यक्ष उपेन्द्र यादव लगायत गठबन्धन दलका शीर्ष नेताहरू सहभागी हुनुहुन्छ ।







प्रतिक्रिया राख्नुहोस्