तपाईँ सुन्दै हुनुहुन्छः

सभामुख घिमिरेद्वारा नेपाली क्रिकेट टिमलाई बधाई

काठमाडौँ । सभामुख देवराज घिमिरेले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ विजेता नेपाली क्रिकेट टोलीप्रति बधाई दिनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् सभामुख घिमिरेले क्रिकेट टोलीप्रति बधाई दिनुभएको हो-‘आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत यूएईसँग भएको खेलमा ऐतिहासिक जित हासिल गरेकोमा नेपाली क्रिकेट टिमलाई बधाई ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button