तपाईँ सुन्दै हुनुहुन्छः

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा समितिको वार्षिक प्रतिवेदनमाथि छलफल 

काठमाडौँ । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा समितिको वार्षिक प्रतिवेदनमाथि छलफल भएको छ । 

समितिको आज संसद् सचिवालय सिंहदरबारमा बसेको बैठकमा समितिको वार्षिक प्रतिवेदनको मस्यौदामाथिको छलफलमा भाग लिँदै सांसदहरुले समितिले गरेका महत्वपूर्ण काम कारबाही र निर्णयहरूलाई इ–पुस्तकालयमार्फत सार्वजनिक गरिनुपर्नेमा जोड दिनुभयो । 

समितिको वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल सकिएपछि संशोधनसहित राष्ट्रिय सभामा पेस गरिने सभापति मायाप्रसाद शर्माले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button