तपाईँ सुन्दै हुनुहुन्छः

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा अहिले बिहान बैठक बस्दै छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार राष्ट्रपति निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बस्न लागेको हो । आज राष्ट्रपति निर्वाचनको लागि मनोनयन दर्ता हुँदै छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button