पशुपतिमा यस्तो छ शिवरात्रिको तयारी (फोटोफिचर)

काठमाडौँ । शिवरात्रिलाई लक्षित गर्दै पशुपति क्षेत्रको रङ्गरोगन तथा सरसफाइ गरिएको छ ।
शिवरात्रि नजिकिएसँगै पशुपतिनाथ मन्दिर परिसरमा बाबाहरूको लर्को लागेको छ । विभिन्न स्थानबाट आएका बाबाहरू मन्दिर परिसर वरिपरि भेटिन्छन् ।
शनिबार हिन्दुहरूले महाशिवरात्रि पर्व मनाउँदै छन् । भगवान् शिवको पूजा गरी मनाइने यो पर्वको मुख्य विशेषता भनेको काठमाडौँको पशुपतिनाथ थरीथरीका बाबाहरू आउनु हो ।
हेर्नुहोस् पशुपति क्षेत्रका तस्बिरहरू :




























प्रतिक्रिया राख्नुहोस्