फेब्रुअरीको अन्त्यमा भीषण रुसी आक्रमण हुने युक्रेनको आङ्कलन

काठमाडौं । युक्रेनले यही फेब्रुअरी महिनाको अन्त्य तिर भीषण रुसी आक्रमण हुने आङ्कलन गरेको छ ।
राजीनामा पछि आफ्नो अन्तिम पत्रकार सम्मेलनमा बोल्नुहुँदै रक्षामन्त्री ओलेस्की रेज्निकोभले सो समय पश्चिमा राष्ट्रहरूले दिने हातहतियार पूर्ण मात्रामा आईनपुग्ने देखिए पनि पनि रुसी आक्रमण थेग्न युक्रेनसँग पर्याप्त हातहतियार रहेको बताउनुभयो ।
युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले पूर्वी युक्रेनमा भीषण युद्ध चलिरहेको जानकारी दिनुभयो ।
रक्ष मन्त्रालयलाई लिएर धेरै भ्रष्टाचारका घटना आएपछि युक्रेनी रक्षामन्त्री रेज्निकोभले राजीनामा दिनुभएको हो ।








प्रतिक्रिया राख्नुहोस्