तपाईँ सुन्दै हुनुहुन्छः

एमाले अध्यक्ष ओलीसँग नेपालका लागि बेलायतका राजदूतको शिष्टाचार भेट

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि बेलायतका राजदूत निकोला  पोलिटले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । 

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा उहाँहरूबीच भेटवार्ता भएको हो । 

उहाँहरूबीच दुई देशबीचको आपसी हितका विविध विषयमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button