एसईई परीक्षा चैत १७ देखि हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को तालिका सार्वजनिक गरेको छ।
बोर्डले सार्वजनिक गरेकाे तालिकाअनुसार परीक्षा चैत १७ मा सुरु हुने छ भने चैत २९ गते सकिनेछ।

प्रतिक्रिया राख्नुहोस्