माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समिति बैठक सुरु भएको छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको प्रधानमन्त्री दाहालका प्रेस संयोजक मनहरी तिमिल्सिनाले जानकारी दिनुभयो। बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।









प्रतिक्रिया राख्नुहोस्