तपाईँ सुन्दै हुनुहुन्छः

बालुवाटारमा सर्वदलीय बैठक सुरु 

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने सबै दलहरूको सहभागिता रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा सबैभन्दा ठुलो दल नेपाली काँग्रेस, नेकपा एमाले, रास्वपा, राप्रपा, ने‍कपा (एस), जनमत लगायत पार्टीका शीर्ष नेताहरुकाे सहभागिता रहेको छ ।

बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख निर्वाचन लगायत अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button