तपाईँ सुन्दै हुनुहुन्छः

एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

file photo

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्रीलाई शर्तसहित विश्वासको मत दिने निर्णय गरेको छ । मङ्गलबार बिहान केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले सो निर्णय गरेको समाजवादीका प्रचार विभाग प्रमुख एवम् प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो  । 

समर्थन दिए पनि पार्टीले राष्ट्रियता, सुशासन एवम् बिग्रँदै गएको अर्थतन्त्र, राष्ट्रिय स्वाभिमान र यसको संवेदनशीलताको सन्दर्भमा संसदमा प्रतिपक्षीको रुपमा आवाज उठाउने उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button