तपाईँ सुन्दै हुनुहुन्छः

२ सय ५० जनालाई न्यानो सिरक वितरण

बारा । चिसो बढेसँगै बाराको रमौलीलोसन्डामा २ सय ५० जना आर्थिक अवस्था कमजोर व्यक्तिहरूलाई न्यानो सिरक वितरण गरिएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.८ को कार्यालयले वडा बजेट रु २ लाख ५० हजारबाट सिरक वितरण गरेको वडा अध्यक्ष शिवशङ्कर कुश्वाहाले जानकारी दिनुभयो । 

मधेश प्रदेशका प्रदेशसभा सदस्य देवनारायण चौधरीले आर्थिक अवस्था कमजोर भएका परिवारलाई सिरक वितरण गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button