गण्डकी प्रदेश: कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे निर्वाचित
कास्की । गण्डकी प्रदेशमा कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे निर्वाचित हुनुभएको छ ।

२७ सदस्य रहेको काँग्रेस संसदीय दलको नेताका लागि २ जनाले मनोनयन दर्ता गर्नुभएको थियो । दलको नेताका लागि सुरेन्द्र पाण्डे १८ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी स्याङ्जाका भोजराज अर्यालले ८ मत प्राप्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्